LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्री शेष अबुल कलाम अजादले आज पदभार ग्रहण गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ख बाट प्रदेश सभामा निर्वाचित सासद अजादले मंगलवार उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रीको पदभार ग्रहण गरेका हुन् । यस अघि उनी समाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । तर तत्कालिन समाजिक विकास मन्त्रालयको नाम फेरिएपछि तत्कालिन समाजिक विकास मन्त्री सुरिता साहसँगै अजादपनि बिना विभागिय राज्यमन्त्रीको रुपमा रहेका थिए ।
गढीमाई नगरपालिका निवासी अजादसँग लामो समयदेखि राजनीतिकमा सक्रिय रहेका छन् । उनी तत्कालिन गाविस अध्यक्ष समेत भएका थिए । प्रदेश सभाको पहिलो निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित भएका पछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । दोस्रो पटक जनता समाजवादी पार्टीबाट प्रदेश सासदमा निर्वाचित भएका हुन् । रौतहट जिल्लामा इमन्दार र समाजसेविको छावि बनाएका नेता अजादलाई जसपाले जिम्मेवारी दिएपछि सो क्षेत्रका जनता हर्षित भएका छन् ।

सम्बन्धित खबर