LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव काम विशेषले प्रदेश वाहिर रहेको अवस्थामा नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता मन्त्री यादवले बुधवार कार्यवाहक मुख्यमन्त्रीका जिम्मेवारी पाएका हुन् । मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफु प्रदेशमा नआउन्जेल सम्मको लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नेपाली काँग्रेसका सुचना संचार तथा प्रचार प्रसार विभागका मधेश प्रदेशका प्रमुख नितेश गुप्ताले यस अघि पनि मन्त्री यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

सम्बन्धित खबर