LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन आज फुकुवा भएको छ ।

ज्यान मार्ने उद्योगमा गत १८ भदौमा पक्राउ परेका सिंहलाई पूर्पक्षका लागि थुनामा रहेका बेला प्रदेशसभाले निलम्बन गरेको थियो । तर, थुनामुक्त भएपछि उनको निलम्बन फुकुवा भएको हो ।

२३ कात्तिकमा सिंहले थुनामुक्त भई प्रदेशसभा सचिवालयमा निलम्बन फुकुवाको निवेदन दिएका थिए । सोही निवेदनअनुसार सिंहको निलम्बन फुकुवा गरिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा जानकारी गराएका हुन् ।

सम्बन्धित खबर