LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले शुक्रवार (आज) जारी गरेको परिपत्र गर्दै विनियमावली जारी गरेको जनाएको हो । यससँगै ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ खारेज भएको छ । नेपाल राष्ट्र बैक ऐन, २०५८ को दफा ११० को उपदफा २ र विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन निर्णयानुसार अनुरोध छ,’ परिपत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर