LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । सुनको भाउमा रेकर्ड कायम राखेको दोस्रो दिन शुक्रवार (आज) तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीवार (हिजो) यसको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम हुँदा प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो । सुनसँग चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर