LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । पछिल्लो ६ महीनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाह २४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार (आज) सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष (आव)काे पहिलो ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको हो ।समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह बढेर रू. ५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । गत आवको सोही अवधिमा भने रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारमा जानेकाे संख्या बढेसँगै रेमिट्यान्स बढेको हो । पछिल्लो समय मलेसियामा जाने कामदारको संख्या ह्वात्तै बढेकाे छ ।

सम्बन्धित खबर