LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । चितवनको सिमलताल नदीमा बस दुर्घटनामा परि मृत्यु भएका परिवारजनलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ ।
मधेश प्रदेश सरकारले सो दुर्घटनामा परि मृत्यु भएका मधेश प्रदेशका निवासीलाई जनही एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आज सोमवार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो ।

घटनामा मृत्यु गुमाएको प्रति दुःख व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संघीय सरकारसँग घटनामा ज्यान गुमाएकाहरुको खोजतलासमा तिव्रता दिर्दै मृतकका परिवारजनलाई आर्थिकसहितका सहयोग गर्न आग्रहा समेत गरेका छन् । घटनाको छानबिनको मुख्यमन्त्री सिंहले माग समेत गरेका छन् ।

 

सम्बन्धित खबर