LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । रामकलेवासँगै जनकपुरधामको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सव आज शनिवार विधिवत रुपमा सम्पन्न भएको छ ।


अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरले मिथिला भोजन गराई तथा दक्षिणा प्रदान दिएर विदाई गरि रामकलेवा मनार्ईको हो । रामकलेवासँगै सप्ताहव्यापी विवाह महोत्सव विधिवत रुपमा सम्पन्न भएको हो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले साधुसन्तहरुलाई भोजन गराई दक्षिणाको कोसेलीको रकम केहि रकम प्रदान गरि उनीहरुलाई विदाई गरेका छन् ।


रामकलेवाको क्रममा साधुसन्तसहितको जन्तीहरु भोजन खाईरहको समयमा मिथिलाका महिलाहरु लोक गित गाएर जिस्काएका थिएका थिईन ।

शुक्रबार राति सीतारामको प्रतीकात्मक रुपमा मिथिला परम्परा अनुसार जानकी मन्दिर परिसरमा विवाह भएको थियो भने दिउँसो स्वयम्बर गरिएको थियो ।

सम्बन्धित खबर