LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राम भरत साह सर्वसहमत चुनिएका छन् ।
जनकपुरधामको सम्पन्न प्रथम अधिवेशनबाट वरिष्ठ पत्रकार साहलाई सर्वसहमत चुनिएका हुन् । त्यसैगरि, संघ मधेश प्रदेशको उपाध्यक्षमा धुव्रप्रसाद साह, उपाध्यक्षमा महेन्द्र साह,महामन्त्रीमा अरुण कुमार झा र महामन्त्रीमा प्रेम साह कानु चुनिएका छन् ।

त्यसैगरि, सहमहामन्त्रीमा विजय कुमार उपाध्यय, कोषाध्यक्षमा मनोज कुमार साह,प्रवक्तामा भागवत साहलाई चयन गरिएको छ ।
त्यसैगरि, सदस्यहरुमा कमला सहगल, हरेन्द्र सिंह, विपिन मिश्र, नारायण अधिकारी, हरी नारयाण चौधरी, कनहिया भट्टराई र कमरुदिन शेष सहितका रहेका छन् ।

सम्बन्धित खबर