LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । चितवनको सिमलताल नदीमा बस दुर्घटनामा परि मृत्यु भएका परिवारजनलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोगको घोषणा गरेको छ ।
मधेश प्रदेश सरकारले सो दुर्घटनामा परि मृत्यु भएका मधेश प्रदेशका निवासीलाई जनही एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आज सोमवार बसेको मन्त्रिपरिषदको वैठकले यस्तो निर्णय गरेको हो ।

घटनामा मृत्यु गुमाएको प्रति दुःख व्यक्त गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संघीय सरकारसँग घटनामा ज्यान गुमाएकाहरुको खोजतलासमा तिव्रता दिर्दै मृतकका परिवारजनलाई आर्थिकसहितका सहयोग गर्न आग्रहा समेत गरेका छन् । घटनाको छानबिनको मुख्यमन्त्री सिंहले माग समेत गरेका छन् ।

 

सम्बन्धित खबर