LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । रामकलेवासँगै जनकपुरधामको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सव आज शनिवार विधिवत रुपमा सम्पन्न भएको छ ।


अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरले मिथिला भोजन गराई तथा दक्षिणा प्रदान दिएर विदाई गरि रामकलेवा मनार्ईको हो । रामकलेवासँगै सप्ताहव्यापी विवाह महोत्सव विधिवत रुपमा सम्पन्न भएको हो ।

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले साधुसन्तहरुलाई भोजन गराई दक्षिणाको कोसेलीको रकम केहि रकम प्रदान गरि उनीहरुलाई विदाई गरेका छन् ।


रामकलेवाको क्रममा साधुसन्तसहितको जन्तीहरु भोजन खाईरहको समयमा मिथिलाका महिलाहरु लोक गित गाएर जिस्काएका थिएका थिईन ।

शुक्रबार राति सीतारामको प्रतीकात्मक रुपमा मिथिला परम्परा अनुसार जानकी मन्दिर परिसरमा विवाह भएको थियो भने दिउँसो स्वयम्बर गरिएको थियो ।

सम्बन्धित खबर