LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

काठमाडौं । सुनको भाउमा रेकर्ड कायम राखेको दोस्रो दिन शुक्रवार (आज) तोलामा १ हजार ४०० रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीवार (हिजो) यसको मूल्य अहिलेसम्मकै सर्वाधिक कायम हुँदा प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ तोकिएको थियो । सुनसँग चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर