LIVE
मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? |

जनकपुरधाम । यूवाहरुलाई लागु औषधी जस्ता क्रियाकलापमा नफस्नका निमित एकता समाज सेवा यूवा क्लवले जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा आयोजना गरेको खेलमा दौड र धिमी गति मोटरसाईकल खेलको प्रतियोगिता सम्पन्न गरेको छ । १०० मिटर, २०० मिटर ३००, मिटरको र ४०० मिटर दौड र धिमी गतिको मोटरसाईकल प्रतियोगिता भएको छ । १०० मिटरको दौडमा प्रथम मो. दिलवर,दोस्रो मो.कमरे र तेस्रो मो.तहसीन भएका छन । त्यस्तै २०० मिटरको दौडमा मो.दिलमस, दोस्रो मो.सादिम र तेस्रो मो.सुभानी भएका छन । ३०० मिटरको दौडमा प्रथम मो.साहिद, दोस्रो नन्दन यादव र तेस्रो मो. वसीम रेजा भएका छन । त्यस्तै ४०० मिटरको दौडमा प्रथम मो. कादिर दास्रो मो. रेजा र तेस्रो सदिन मंडल भएका छन । कार्यम्रममा कल्बका अध्यक्ष मो अरसद हुसैनले विजेताहरुलाई ट्रफी तथा सील वितरण गरेका थिए । कार्यक्रममा कल्बका यूवा मो.शैफ रेजा, मो, अफजल लगायतका यूवाहरु उपस्थित रहेका थिए ।

सम्बन्धित खबर