LIVE
मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? |

जनकपुरधाम, । छठ पर्वका लागि जनकपुरधाममा यसपालि करिब ३ करोडको केरा आयात गरिएको छ ।छठ पर्वमा प्रसादको रुपमा प्रयोेग हुने केरा यसपालि नेपालको नवलपरासी र भारतको विभिन्न स्थानबाट ६० ट्रक केरा आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले बताएका छन । छठ पर्व आएसँगै जनकपुरधाममा केराको मूल्यमा वृद्धि हने भएको छ । तिहारभन्दा अघिसम्म ६० देखि ७० रुपैयाँ प्रति दर्जन बिक्री हुने केरा अहिले ८० देखि ९० रुपैयासम्म पुगेको छ ।महासचिव पुर्वेले भने सरकारको नीतिका कारण केराको मूल्यमा वृद्धि भएको उनले दावी गरे । दिपावली भन्दा पहिला भिट्ठामोड नाकाबाट बिना कुनै एलसीको केरा आउँदै गरेकोमा त्यसयता एलसी लगाएपछि केराको मूल्यमा बढोत्तरी भएको दावी गरे ।

सम्बन्धित खबर