LIVE
सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो |

जनकपुरधाम, ।मधेश प्रदेशको प्रदेशसभा बैठक सुरु भए लगतै अवरुद्ध भएको छ ।नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले अवरुद्ध  गरेका छन् ।कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै बैठक अवरुद्ध पारेको छ ।नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर किन संसदीय दलको कार्यालयमा प्रवेश गर्न दिइउन भन्ने जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने बताए ।

सम्बन्धित खबर