LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम ।
विकास निर्माणको ठुल ठुल्ला दावि गर्दै आएका महोत्तरीको लोहारपट्टी नगरपालिकाका निवर्तमान मेयर शैलेन्द्र कुमार यादवको पोख खुलेको छ ।
चुनावी कार्यक्रम अन्तर्गत घरदैलौ तथा विभिन्न कार्यक्रममा आफुहरुले सकड, नाला तथा ढल व्यवस्थापनमा ठुलो काम गरेको दावि गर्दै आएका यादवको पोल दुई दिन अघि मात्रै आएको वर्षाले खोलिदिएको छ । समान्य वर्षमा लोहरपट्टी नगरपालिका वडा नम्बर अर्थात मेयर यादवको भनाई र कार्य गराईमा व्यापक अन्तर पाईकएको छ ।


लोहरपट्टी नगरपालिका– ३ महदैया, जगतिया टोल, महदैया टोल लगायतका बाटो समान्य वर्षामा पनि हिल्लामय बनेको छ । व्यवस्थित नाला निर्माण नभएकोले सकडको पानी घरमा घरमा प्रवेश गर्ने गरेका छन् । समान्य वर्षा हुदाँ पनि हामी घरवाहिर आनजान गर्न सक्ने अवस्था हुदैनौ,स्थानीय विल्टु मण्डलले भने, यहाँ विकास निमाणका कुनै काम भएको छैन ।
मेयर यादवले काम गरेको भए यहाँको सडक, नालाको यो अवस्था हुने थिएन । जनताले त्यस्ता नेताहरुलाई पहिचान गरेर मात्रै मतदान गर्ने उनले बताए ।

सम्बन्धित खबर