LIVE
महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश |

महोत्तरी ।
महोत्तरीको औरही नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले आफ्नो कोही प्रतिस्पधि नरहेको बताएका छन् ।
घरदैलो कार्यक्रमको क्रममा विहिवार संचारकर्मिसँग कुराकानी गर्दै निवर्तमान मेयर यादवले औहरी नगरपालिकामा नेपाली काँग्रेसको कुनैपनि पार्टीको प्रतिस्पर्धा नरहेको दावि गरे । नेपाली काँग्रेसको प्रतिस्पर्धि पार्टी भनेको नेकपा एमाले हो, उनले भने,‘ तर नगरमा एमालेको संगठन कस्तो छ ? त्यसको उम्मेदवारको अवस्था के त्यो हामी सबैको सामु छर्लङ्ग छ । त्यसकारण औहरी नपामा काँग्रेसले भारी मतान्तरले विजयी प्राप्त गर्छन ।’
संचारकर्मिको एक प्रश्नमा उनले भने,‘ जसपा होस वा लोसपा होस, मेरो प्रतिस्पर्धामा कहि छैन, लोसपासँग उम्मेदवार नभएर वाहिरबाट बोरो ल्याएर उम्मेदवार बनाएका छन् । तर त्यो उम्मेदवारलाई पनि थाहा छ, लोसपा भित्रैका कतिले उनलाई मत दिदैन । फेरि लोसपा नयाँ दल हो । त्यसको संगठन भताभुङ्ग छ । त्यसकारण वाहिर देखिएको चमकझक जस्तो लोसपाको अवस्था कहि छैन ।’
आफुले पछिल्लो साढे ४ सालको गरेको विकास निर्माणको देखेर औरही नगरपालिकामा काँग्रेसको लहर चलेको उनले दावि गरे ।

सम्बन्धित खबर