LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

नेकपा एमालेकी नेतृ जुली कुमारी महताले धनुषा क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएकी छिन् । एमालेकी पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री समेत रहेकी महतो अगामी मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मिति घोषणा भएसँगै उनी धनुषा क्षेत्र नं ३ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

विगतभन्दा निकै सहज हुने देखेपछि उनी यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेको उनले बताइन् । २०७४ को निर्वाचनमा यस क्षेत्रबाट लोसपाका वरिष्ट नेता राजेन्द्र महतोले विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

सम्बन्धित खबर