LIVE
धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन | धनुषा–३ मा चुनावी सरगर्मी ः जुलीकुमारी महतोको बजार केन्द्रित घरदैलो | प्रदेश सभामुख यादवको योगदानलाई कदर गर्दै ‘महामूर्ख’ उपाधि | जनमतका पुर्व विदेश विभाग प्रमुख काँग्रेसमा प्रवेश | निर्वाचनका लागि तीन दिन धनुषामा सिमानाका र रेल बन्द | शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा | उम्मेदवार नै अर्कै पार्टीमा प्रवेश गरेपछि आफ्ना एजेण्डमा लिखित प्रतिवद्धता जनाउने उम्मेदवार वा पार्टीलाई समर्थन गर्ने रामुपाको घोषणा | महोत्तरी–४ मा कडा टक्कर : जित्ने दाउमा यादवद्वय, कमजोर छैन रास्वपा |

विराटनगर, ।सिरहाबाट अपहरणमा परेका एक युवकको शव विराटनगरको एक होटलमा फेला परेको हो ।विराटनगर बसपार्कमा रहेको न्यू अप्सरा गेष्ट हाउसमा शुक्रबार दिउँसो युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शन्तिराज कोइरालाले बताएका छन
।सिरहाका १८ वर्षीय युवक अंशु सदाको शव फेला परेको छ । प्रहरी उपरीक्षक कोइरालाले असोज २६ गते होटलमा इन्ट्री भएको देखिएको र सिरहाबाट अपहरण गरेको कुरा आएको बताएको छ। प्रहरीले युवकको हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले भने ।

सम्बन्धित खबर