LIVE
काँग्रेसले वर्तमान सरकारबाट समर्थन फिर्ता, आफ्नै नेतृत्वमा सरकार गठनको पहल | मुख्यमन्त्री सिंहको राजिनामाबारे अन्य पार्टीका सांसदहरु के भन्छन् ? | मधेश प्रदेश सभामा सुचारु गर्न दलहरुको माग | जनमतमा पहिरो, कमजोर हुदै जनमत ! | मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई पार्टीको स्पष्टीकरण | आफ्नै पार्टीले नेतृत्व गरेको सरकारबाट जनमतले लिए समर्थन फिर्ता | सिरहाका विस्थापित प्रहरी युनिटहरु पुनःस्थापित हुदै | प्रहरीको हतियार लुटेको आरोपमा जनकपुरका दुई युवा पक्राउ | मधेश प्रदेशका चौकीहरुमा अझै फर्केन सकेनन् सुरक्षाकर्मी | मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी, सर्वदलीय सरकारको सम्भावना |

काठमाडौं, असोज २९ गते ।
आगामी कार्तिक ५ गते सत्तारुढ गठबन्धनले जनकपुरधाममा संयुक्त भेला गर्ने भएको छ । गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्न लागेको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।
कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ । यस्तै ४ गते नै बुटवलमा, ५ गते विराटनगर र जनकपुरधाममा तथा ६ गते सुर्खेतमा हुने भेलाको नेपाली कांग्रेसले समन्वय गर्ने छ ।
६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।
भेलामा सबै दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ ।

सम्बन्धित खबर